काठमाडौं – नेपाली बजारमा आज सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार…