बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । फाइनान्सले पाँचै शाखाबाट करिब तिन सय जनालाई सम्मान गरेको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज…