महुली लघुवित्तले एफपिओ निष्काशन गर्ने, निष्काशन तथा विक्रि प्रबन्धकलाई कोटेसन पेश गर्न आह्वान

बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको एफपिओ विक्रि गर्न प्रबन्धक नियुक्ति गर्ने भएको छ । यस वित्तीय संस्थाले इच्छुक अनुभवी निष्काशन तथा विक्रि प्रबन्धकलाई एफपिओ निष्काशनका लागि दर रेट (कोटेसन) पेश गर्न आह्वान गरेको हो । महुली लघुवित्तका अनुसार इच्छुक विक्रि प्रबन्धकहरुले लघुवित्तले सूचना प्रकाशन गरेको १५ दिनभित्र…