आशा लघुवित्तको संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।  उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन १७ गते) मितिबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ । उक्त समयमा…