श्रृजनशील लघुवित्तको प्रि-अलोटमेन्ट सम्पन्न, बाँडफाँड भने अर्को साता मात्रै हुने

बैंकिङ्ग समाचार, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न भएको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज प्रि अलोटमेन्टको कार्य सम्पन्न गरी अर्को साता मात्रै बाँडफाँड गर्ने तयारी गरेको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलले जनाएको छ । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी…