बैंकिङ्ग समाचार, काठमाडौं । आज फागुन ३० गते, मंगलबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले भोली अर्थात चैत १ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा…