११ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये ११ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका लघुवित्तहरु युनिक नेपाल लघुवित्त वित्तीय संस्था यस लघुवित्तले आफ्ना शेयरधनीलाई…