काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८.४९ प्रतिशत वृद्धि भएको हो। गत आवमा कम्पनीले ९५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा १…