डिप्रोक्स लघुवित्तले शेयरधनीलाई वितरण गर्यो ११.०५३% नगद लाभांश

बैंकिङ्ग समाचार, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी दिएको हो । कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट यस वर्षको लाभांश पारित गरेको थियो ।…