काठमाडौं - ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चाप घाट तनहुँले संस्थामा आबद्ध सदस्यहरूलाई सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आधारभूत क्रिष्टल तथा चुरा पोते बनाउने सिपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त तालिम फागुन १ गते देखी फागुन २ गतेसम्म सञ्चालन भएको हो । उक्त तालिममा विभिन्न वडाहरूका गाउँटोलमा बसोबास गर्दै…