बैंकिङ्ग समाचार, काठमाडौं । डिप्राेक्स लघुवित्त वित्तिय संस्थाले आदर्श लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्नकाे लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकाे छ । राष्ट्र बैंकले जेठ ३ गते बुधबार पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै कम्पनीको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति…