समृद्धि फाइनान्सले ल्यायो ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा…