बैंकिङ्ग समाचार, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी दुई लघुवित्तले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनीहरूबीच…