काठमाडौं – लघुवित्त वित्तीय संस्थाको पछिल्लो अवस्था हेर्ने हो भने कर्जा नउठेर चिन्तित छन् । पछिल्लो चरण लघुवित्त संस्था मात्रै होइन समग्र वित्तीय क्षेत्र नै कर्जा नउठेर चिन्तित बनेको छ । कर्जाको सावा र ब्याज नउठ्दा समग्र अर्थ प्रणालीमा नै संकट आइपर्ने जोखिम बढ्दो छ । तर, यही समय केन्द्रीय बैंक भने ऋणीलाई राहत दिने…