मेरो माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले ५ प्रतिशत लाभांशसहितको आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ। संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाँडेले चुनौतीपूर्ण आर्थिक परिवेशलाई अवसरमा रूपान्तरण गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राहीकेन्द्रित कार्यदिशाका साथ संस्था स्थिरता मात्र होइन। दिगो र विश्वासिलो…