गणपति लघुवित्तमा रोजगारीको अवसर, के–के चाहिन्छ ?

काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीद्वारा जारी सूचनामा सवारी साधन र चालक अनुमति भएकालाई विशेष प्राथमिकता दिइने…