ग्रामीण विकास लघुवित्तको १० औँ वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं –  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको गत असार २८ गते १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाको  साउन ५ गते बसेको सञ्चालक समितिको २६० औँ बैंठकको निर्णयअनुसार उक्त सभा बिहान ११ बजे  बुटवल उपमहानगरपालिका ९, मिलन चोक, रुपन्देहीस्थित होटेल पाल्म इन्टरनेशनलको सभा हलमा भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।   उक्त सभाबाट ग्रामीण…