काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर मध्ये आंशिक/पुरा शेयरहरु बिक्रीमा राखेको हो। उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा निवेदन दिन सक्नेछन्। निवेदन दिनका लागि यस संस्थाको…