दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

काठमाडौं - जिल्ला अदालत काठमाडाैंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धुर्वराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजार रूपैयाँदेखि एक लाख रुपैयाँसम्म…