काठमाडौं – सयपत्री हाइड्रोपावरको ८ औं वार्षिक साधारण सभा हिजो (असार २१) गते सम्पन्न भएको छ । कम्पनीले उक्त सम्पन्न सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । साथै, सो सभाबाट कम्पनीले आर्थिक वर्ष २०८१/०८२ काे लेखापरीक्षणका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।…