बुटवल – पाल्पाको रम्भा गाउँपालिका–४ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई शेयर सदस्यहरूको बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । व्यवस्थापक बमरेलमाथि दुई करोड ८७ लाख ५७ हजार रूपैयाँ…