स्वरोजगार र विन नेपाल लघुवित्तले पाए एफपीओ निष्कासनको स्वीकृति

काठमाडौं – दुई लघुवित्त कम्पनीले नेपाल धितोपत्र बोर्डले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएका छन्। एफपीओ निष्कासनका लागि स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले अनुमति पाएका हुन् । स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको…