काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १६ औँ वार्षिक साधारण सभामा बोलाएको छ । संस्थाको वैशाख २ गते बसेको सञ्चालक समितिको २८६ औँ बैंठकको निर्णय अनुसार वैशाख २९ गते सो सभा बस्ने निर्णय गरेको हो । कम्पनी ऐन, २०६३ बमोजिम उक्त सभा वैशाख २९ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बस्ने भएकाे छ ।…