काठमाडौं– अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले मध्यक्षेत्र अन्तर्गत अनुगमन रुपनी र ढल्केवर अन्तर्गत रहेका कार्यालयका फिल्ड कर्मचारीहरुसँग २०८२ बैशाख १८ गते विहीवार वर्दिवासमा र पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गत रहेका कार्यालयका फिल्ड कर्मचारीहरुसँग २०८२ बैशाख २० गते शनिवार इटहरीमा सम्पन्न गरेको…