रवि लामिछानेको मुद्दामा सर्वोच्चमा आज सुनुवाई हुने

काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ।  पूर्व गृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुनेछ…