काठमाडौं – ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा संलग्न अर्को व्यक्तिलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको सोल्टीमोड बस्ने सुवास खत्री रहेका छन्। खत्रीलाई ब्युरोले १५ गते नै पक्राउ गरेको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हाेबिन्द्र…