काठमाडौं – बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेर काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् । न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका हुन्। फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी,…