काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २२ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर ३ गते सम्पन्न बैठकले सो सभा मंसिर २६ गते शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता…