बैंकिङ्ग समाचार, काठमाडौं । एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. कर्पोरेट कार्यालयको आयोजनामा विभागीय प्रमुखहरु, विभागीय कर्मचारीहरु र अनलाईन माध्यमबाट सम्पुर्ण शाखा प्रमुखहरुको धितो मुल्यांकन सम्बन्धि क्षमता अभिवृद्धि तालिम धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न भएको छ । संस्थाको प्रमुखकार्यकारी अधिकृत लक्ष्मण चालिसेको आतिथ्यमा भएको कार्यक्रममा सिभिल लिंक कन्सलटेनसीका भरत बंजारा र नापि तालिम केन्द्रका…