काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ३ सय २७ कित्ता शेयर बिक्रीमा राखेको हो । संस्थाले विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथामिकतामा राखेर सो शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले…