बैंकिङ्ग समाचार, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय, रामपुर्वा, बाराले बारागढि गाउँपालिका पथराटोल स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, कापी र पेन्सिल वितरण गरेको छ। संस्थाले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत कुल ५४ जना विद्यार्थीहरुलाई वितरण गरेको हो। "शिक्षा नै समाज बिकासको मूल आधार भएको कुरालाई मध्यनजर…