बैंकिङ्ग समाचार, विराटनगर । जीवन निर्वाहका लागि मानिसहरुले जस्तोसुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन र शिक्षा, स्वास्थ्यको लागि नगद जुटाउन मिहनेत गर्नै पर्छ । शहरबजार, हुनेखाने र सम्पन्न वर्गका लागि मात्रै होइछ भन्ने मानिसहरुले औंल्याएका छन । यहाँ हजारौं मानिसहरु दुई छाक टार्नकै लागि संघर्ष गरिरहेका छन् । राज्यले…