बैंकिङ्ग समाचार, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस…