‘पछिल्लो समय डिजिटल कारोबारमा आकर्षण बढेको छ’

बढ्दो कोरोना संक्रमण र लकडाउनका कारण यतीबेला सबैजसो कारोबार ठप्प छन् । बैंक तथा वित्तिय संस्थाहरुपनि सिमित स्थानमा मात्रै खुलेका छन् । त्यसैले मोवाईलको रिजार्ज, साना–साना बिल भुक्तानीदेखि ठुला–ठुला कारोबार पनि अनलाईनबाटै गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले आम जनता जानी–नजानी अनलाईन कारोबारप्रति आकर्षित भइरहेका छन् । यसले मानिसको व्यवहारमै परिवर्तन गरिदिएको छ ।…