एजेन्सी - विश्वको आकलन विपरीत चीनले कृत्रिम बौद्धिकता (एआई)मा गरेको क्रान्तिले पश्चिमा प्रविधि कम्पनीले अर्बौंको क्षति बेहोरेका छन् । चीनले कृत्रिम बौद्धिकता (एआई)मा गरेको प्रगतिले पछिल्लो २४ घण्टामा नै पश्चिमा प्रविधि कम्पनीले अर्बौं अमेरिकी डलरको क्षति बेहोरेका हुन् । चीनकाे एआई च्याटबोट ‘डिपसीक’ चीनसहित विश्वव्यापीरुपमा अत्याधिक लोकप्रिय बन्न थालेको छ । एप्पलको एपस्टोरबाट सबैभन्दा धेरै…