नागढुंगाबाट झण्डै १७ लाखको चाँदीसहित १ जना पक्राउ

काठमाडौं – १६ लाख ९० हजार बराबरको २.५ किलोग्राम चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १६ बस्ने  किसन साह रहेका छन्।  काठमाडौंको चन्द्रागिरी नगरपालिका –२ नागढुङ्गा स्थ प्वाइन्टमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको म. प्र. ०१–००१ ख ७७२१ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्युरो,…