सुनका गहना नगदलगायतका सामान चोरी गर्ने दुई जना पक्राउ 

काठमाडौं – सुनका गहना र ४९ हजार नगदलगायतका सामानहरू चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका केभव देवान र पाँचथरका कमल लिम्बु रहेका छन्।  उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुको तिलहरी २ थान, चन्द्रमा २ थान र नगद ४९ हजार बरामद गरेको छ।  काठमाडौं महानगरपालिका– ९ सेतोपुल नजिक प्रहरी वृत्त…