स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ 

काठमाडौं – सिन्धुलीको गोलन्जोर माथिल्लो बजारस्थित चेकपोष्ट सवारी साधनहरूलाई गर्ने क्रममा अमेरिकीडलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका  युवराज नेवार रहेका छन्।  काठमाडौंबाट ईलामतर्फ जादै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारलाई खोजतलास गर्ने क्रममा ५७  हजार अमेरीकी डलर (१०० को नोट ५७० वटा) र १२ हजार (१००० को…