काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसहित ४ जना र विज्ञापन एजेन्सी केएसमल्टिपर्पोज प्रालि वीरगन्जमाथि भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको छ। पर्साको छिपहरमाई गाउँपालिकाको आर्थिक वर्ष २०७९\०८० मा विभिन्न ठेक्काहरूको बोलपत्रको सूचना सौर्य दैनिक पत्रिकामा प्रकाशन भएको भनी प्रकाशन नगरी झुट्टा सूचना प्रकाशन गरी योजनाबद्ध किसिमले बदनियत चिताई…