नक्कली कन्सुलर स्ट्याम्प प्रयोग गरी प्रमाणपत्र प्रमाणीकरण गर्ने दुई पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका– ६ बस्ने बुढीगंगा नगरपालिका–५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका–९ स्थित फोटो स्टुडियो संचालन…