जुवातास खेलिरहेको अवस्थामा १४ जना जुवाडे पक्राउ, १ लाख ५३ हजार बरामद

भक्तपुर - सूर्यविनायकबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना जुवाडे पक्राउ परेका छन्। भक्तपुर जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सल्लाहकारस्थित डेरा गरी बस्ने ४१ वर्षीया गोपालबहादुर बलको कोठामा तास खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा भक्तपुर जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीका टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूको साथमा रहेको दुई बुक तास…