११ लाखको बैंकिङ्ग कसुर मुद्दामा जेनजी अगुवा अर्जुन शाही फेरी पक्राउ

काठमाडौं – जेनजी अगुवा अर्जुन शाही फेरी पक्राउ परेका छन्। उनीलाई बैंकिङ्ग कसुर र ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन्। उनका अनुसार शाहीलाई ११लाख को बैंकिङ्ग कसुर र ८ तोला सुन लिएर फिर्ता नदिएको आरोप पक्राउ गरिएको हो।  यसअघि पनि उनी विभिन्न आपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले…