क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ, ग्राहकबाट करोडौँ ठगी

काठमाडौं – काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार क्यासिनोमा  प्रविधि प्रयोग गरी करोडौँ रुपैयाँ ठगी गर्ने योजनामा संलग्न रहेको आरोपमा चिङलाई पक्राउ गरिएको हो।  यसअघि प्रहरीले म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर…