वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदी पक्राउ 

काठमाडौं – वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाँउपालिका– ६ घर भई हाल भक्तपुर को सुर्यविनायक बस्ने शुकलाल तामाङ रहेका छन्।  उनले अवैध रुपमा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार गरेको मुद्दामा भक्तपुर जिल्ला अदालत पाँच वर्ष कैद सजाय तोकेको थियो।  त्यस क्रममा जगन्नाथदेवल, सुन्धरा…