ट्राभल लटरीको बहानामा १७५ देश घुमाइदिने भन्दै २ करोड ७२ लाख ठगी, ६ भारतीयसहित १ नेपाली पक्राउ

काठमाडौं – ट्राभल एजेन्सी सञ्चालन गरी सर्वसाधारणलाई विभिन्न देशमा भ्रमण गराइदिने भन्दै ठगी गर्नेहरू पक्राउ परेका छन्। शीरटेल होलिडेज प्राइभेट लिमिटेड ट्राभल नामक एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमणमा जानको लागी विभिन्न नम्बरबाट फोन गरी ट्राभल लटरी परेको छ भन्दै ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  विवेक…