काठमाडौं - पछिल्लो समयमा चेक बाउन्सका घटनाहरू बढ्न थालेका छन् । कुनै समय चेकको कारोबार निकै विश्वासिलो भएतापनि पछिल्लो चरण चेक अनादर/चेक बाउन्सका घटना बढ्दै जाँदा चेकबाट हुने कारोबार प्रतिको विश्वास कम हुँदै गएको हो। नेपालमा हाल सबैभन्दा बढी हुने वित्तीय अपराधिक घटनाहरूमा चेक बाउन्सको घटना शीर्ष स्थानमा रहेको छ। बैंक तथा वित्तीय संस्थामा भएको रकमभन्दा…