वृद्धभत्ता ५ हजार पुग्दा वर्षमा कति अर्बले बढ्छ राज्यको खर्च ?

बैंकिङ समाचार। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने पक्का भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने खुलासा गरिसकेका छन् । २०७४ सालमा भएको निर्वाचनमा वृद्धभत्ता बढाउने घोषणापत्र लिएर जनताको माझमा गएका ओलीले आफ्नो कार्यकालभित्रै वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरिसकेका छन् । बजेट लेखनमा…