स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं –  स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रुपैयाँसहित मोरङबाट एक जना पक्राउ परेका छन्। मोरङको कटहरी गाउँपालिका– ३ बाट उक्त रकमसहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडु पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र–०२–००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक उनकाे…