काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग १ लाख रुपैयाँ धरौटी मागेको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा उनले करिब १५ करोड ८८ लाख भ्रष्टाचार…