ठमेलबाट बुद्धचित्त माला र १२ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ 

काठमाडौं – काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित जेपी रोडको झिन्क्सिन इन्टरनेशनल होटलबाट प्रहरीले ११५.६५ केजी बुद्धचित्त माला र श्रोत नखुलेको १२ लाख ७० हजार रूपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनका ४६ वर्षीय लिउ जिङ्ताओ (Passport No: EM7565596) र २३ वर्षीय लिउ सियाओशुआई (Passport No: EK8567657) रहेका छन्। प्रहरीका अनुसार दुवै जनासँग…